ट्रम्पलाई चिनले दियो यस्तो चेतावनी

बीबीसी। चीनले चेतावनी दिँदै भनेको छ– आफू अमेरिकासँग व्यापार युद्ध चाहँदैन। तर आफ्नो अर्थव्यवस्थालाई नोक्सान पुर्याइयो भने चुप लागेर पनि बस्दैन।’ स्टिल र एम्युमिनियम आयातमाथि ट्यारिफ (करारमूलक प्रणाली) को अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको घोषणापछि उत्पन्न विवादमाथि चीनको नेशनल पीपल् कांग्रेसका प्रवक्ता झाङ येसुईले चेतावनी दिएका हुन्। अमेरिकी राष्ट्रपतिले युरोपियन युनियनमा बनेका कारमाथि ट्यारिफ लगाउने चेतावनी … Continue reading ट्रम्पलाई चिनले दियो यस्तो चेतावनी